Member and Winner


                                                                 Id:01 Winner:10$







                                                                 Id:02 Winner:20$




Id:03 Winner:20$



                                                                  Id:04 Winner:30$





ह्यारी योन्जन



तपाईंलाई यस वर्ष अप्रिलसम्म केही समस्याहरू आइरहन सक्छन्।काम गर्ने रैथानेहरूले आफुभन्दा साना कर्मचारीहरूसंग सकारात्मक सम्बन्ध बनाउनु पर्नेछ।परिवारका सदस्यहरूले तपाईंलाई धेरै आनन्द दिनेछन् र आफ्ना प्रियजनहरूबाट तपाईंले पर्याप्त समर्थन प्राप्त गर्नु हुनेछ।तपाईंले आफ्नो परिवारका सदस्यहरूसंग धेरै राम्रो समय बिताउन सक्नु हुनेछ।तपाईंले बुद्धिमानीसंग लगानी गर्नुभयो भने, यसले राम्रो लाभ हुनेछ।यो वर्ष व्यवसायीहरूको लागि पनि राम्रो छ। यसले तपाईंलाई जोखिमपूर्ण मामिलाहरूमा पैसा लगानी नगर्ने सुझाव दिन्छ।तपाईंले कसैसँग मुद्रा विनिमय गर्दा सतर्क रहनाले राम्रो हुनेछ।उत्तेजनामा लिइएका कुनै पनि निर्णयले तपाईंलाई नोक्सान गराउन सक्छ।यसदेखि बाहेक, तपाईंले घरमा हुने शुभ कार्यहरूको लागि लगानी गर्ने मौका पाउनुहुनेछ र पारिवारिक मुद्दाहरूको पनि समाधान हुनेछ।
तपाईंले केही नयाँ कामको लागि योजना बनाउनु हुनेछ जो एकदमै सफल हुन सक्छन्।जुवा, लटरी, आदि जस्ता केही नराम्रा गतिविधिहरुबाट टाढा बस्नुहोस्;अन्यथा तपाईंले केही समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। सेप्टेम्बर पछि भाग्यले तपाईंको साथ दिनेछ।तपाईं राजनीतिमा हुनुहुन्छ भने, आफ्नो महिमा जताततै फैलाउनु हुनेछ।नयाँ मित्रताले तपाईंलाई आनन्द दिनेछ।नोभेम्बर अक्टोबरबाट सबै कार्यहरू होशियारीसंग गर्नुहोस्, नत्र भने तपाईंले केही राम्रो मौका गुमाउन सक्नु हुनेछ।धेरै नयाँ सम्बन्धहरू बनिने छन् र राम्रा समाचारहरूले तपाईंको तनाव कम गर्नेछ।वैदिक ज्योतिष2017 राशिफलको अनुसार, तपाईंको लागि आयका नयाँ स्रोतहरू पनि खोलिने छन्।साथै, तपाईंको रुचि नयाँ कुराहरूमा बढ्नेछ।लामो यात्रामा जाँदै नजानुहोस्।तपाईंको प्रेम सम्बन्धको बारेमा कुरा गर्नु हो भने, सम्बन्ध बलियो हुँदैन जानेछ र प्रेमीले तपाईंलाई समर्थन दिनेछन्।तपाईंको काममा वृद्धिको सम्भावना छ।तपाईंको रोकिएको पैसा प्राप्त हुनाले पनि तनावमा राहत हुनेछ।परिवारमा शान्ति र सद्भाव कायम रहनेछ।काम खोज्ने युवाहरूलाई सफलता प्राप्त हुनेछ।यसबाहेक, काममा परिवर्तन गर्न खोज्नेहरूको लागि पनि नयाँ अवसरहरू प्राप्त हुनेछन्। उपाय: शुक्रबारका दिन आर्थिक स्थिति कमजोर भएका परिवारका साना बालिकाहरूलाई खाना ख्वाउनुहोस्।

Earn Money 10$to 1000$

donet btc:0.032 send btc this address: 1Ee2W4QQrdKF5aSBQzk5pPNYGmy1UiDUxs
https://cfcertified.com/act-now?affiliate_id=668910&cf_affiliate_id=668910 https://www.cpagrip.com/admin/panels_register.php?ref=110831 INVITE FRIENDS AND GET FREE BITCOIN Invite a friend who buys or sells $100 USD (₨10,329) of digital currency or more, and you'll both earn $10 USD (₨1,032) of free bitcoin! Help grow the digital currency community and earn free bitcoin. https://www.coinbase.com/join Using digital currency is more fun with friends! You can invite your friends by sharing the provided link. Once your friend buys or sells $100 USD (₨10,329) of digital currency or more, you will both get $10 USD (₨1,032) of free bitcoin. click here:https://www.coinbase.com/join/58987d4c198c1721c64e7fdb

https://empireworkers.com/?c=8CDA85



 


https://btcpop.co/

BTC4ADS.com Banner
Advertise with Anonymous Ads


Website Traffic Exchange

आजको राशिफल


Ojaraj Upadhyaya Lohani
२२ । १२ । २०७३ आजको राशि विक्रम संवत २०७३ साल चैत्र २२ गते मगलबार तदनुसार २०१७ अप्रील ४ तारिख चैत्र शुक्ल पक्ष अष्टमी तिथि दिउसो ३ । १५ उप्रान्त नवमी तिथि पुनर्बषु नक्षत्र राति २ । ४२ सम्म उप्रान्त तिष्य नक्षत्र अति गण्ड योग साँझ ७ । ३७ उप्रान्त सुकर्म योग बालव करण आनन्दादि योगमा स्थीर योग चन्द्रमा मिथुन रासिमा राति ९ । ० सम्म उप्रान्त कर्कट राशिमा रोग बेला विहान ७ । १३ सम्म आज चन्द्रमा पश्चिममा रहेकाले काम गर्दा पश्चिम फर्केर यात्रा पश्चिमको भएमा सिधै अन्यभएमा केही पश्चिममा गएर गर्नु बेश गत केहिसमय देखी ग्रह प्रतिकूल भएकोले हामी सबैको साझा कर्तव्य हो देशकालागि सोच्ने देश भएनै हामीहुनेहौ आफ्नु काम देश र जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदवाय नमोऽस्तुते ॐ हँ हनुमते रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछWebsite Traffic Exchange मेष बोलिको प्रभाव धन लाभ र प्रसन्न हुने योग पराक्रम बढने अधुरा काम बन्ने तथा नयाँकाम पाउने योगछ बौध्दिक क्षत्रमा आफ्नु वर्चस्व रहनेछ ठूलाव्यक्तिको निकट रहेर काम गर्ने अवसरमिल्नेछ बृष भेटघाटमा रोजगरि र आर्थिक लाभको अवसर मिल्ने छ अरुको विस्वास आफुतिर रहनेछ । ठूला व्यक्ति सङ्ग हुने अन्तरकृयाले मनोवल बढने अरुले प्रसम्सा गर्ने मित्रहरुले साथ दिने भएकोले महत्वपूर्ण काम गर्नु मिथुन आवस्यक कार्यलाइ फत्ते गर्दै धन लाभ गरि मनमा खुसि बढने योग मनोबल बढने आँटेको काममा सफलता मिल्ने अरुको मन सजिलै जित्न सकिने जोस र जाँगर बढने नयाँकामको अवसर मिल्ने योग कर्कट विना कारण आर्थिक क्षतिको योग बौध्दिक कार्यमा सम्लग्नभै अन्तरकृया खर्च बढने विबाद झुटाआरोप लाग्न सक्ने विस्वास गरेकाले धोका दिन सक्ने मनमा संका उपसंकाले दरिलो डेरा जमाउने धनमाल हराउने सम्भावना सिंह अनेकन झमेला पार गर्दै आफ्नुलक्षमा पुग्ने योग राज्यबाट सम्मान पाउने आर्थिक उन्नतिको शुभ अवसर आउने ठूला व्यक्ति संग अन्तर कृया गर्दै अघिबढने अवसर मिल्ने कूटनैतिक कार्यमा कूशलता दर्शाउन सफल कन्या केहि असजिलो महसुस भएपनि समय वलियो छ महत्व पूर्णकामका लागि उत्तमछ नोकरीमा सफलता मिल्ने छ राजनीतिमा सोचेको स्थानपाउने योग अरुको विस्वास जित्न सफल बैदेशिक कार्यमालाभ खर्च अलि बढिहुने योग

Call Now 01-4416429


बृश्चिक विहानैंबाट अशुभ खवर आउनेछन बैदेशिक कारोवारमा लाभ नमिल्ने योगछ प्रेमा पनि अरुचि स्वास्थमा बाधा आउने खर्च बढने काममा अवरोध आउने मनमा चिन्ता बढने योग धनु परिश्रमले काममा सफलता मिल्नेछ धन मनग्य कमाउने अवसर मिल्नेछ यात्रा रमाइलो हुनेछ भाग्यले साथ दिनेछ पढाइमा सफलता मिल्नेछ व्यापारमा सोचे जस्तै सफलता मिल्नेछ भेट घाटमा खुसि बढनेछ मकर रोग बढने तथा शत्रु बढने पढाइमा अरुचि र मनमा चिन्ता बढने परिश्रम गर्दा गर्दैपनि आँटेका काम पुरा नहुने नयाँकाममा रोकावट आउनेछ स्वास्थको ख्याल गर्नुहोला कुम्भ घरेलु कामको सफलता मनमा खुसि बढाउनेछ मित्रहरुले साथ दिनेछन बौध्दिक सम्मान प्राफ्तभै मनोवल बढने समयमा निर्णय हुदा आफ्नु काम चौतर्फि फैलने अरुबाट प्रसम्सा हुने योग मीन पराक्रम बढने अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग मित्रहरुले साथ दिने परिबारले प्रसम्सा गर्ने व्यापारमा सुधार आउने शत्रु परास्त विस्वासमा लाभ हुने योग पूर्विय दर्शनमा मानव कल्याणका धेरै उपाय हरु छन खान पान रहन सहनले पनि जिवनमा फरक अवस्था ल्याउँछ त्यसै भएर सात्विक भोजन गर्नु भनेर आध्यत्मका ज्ञाता हरु भन्ने गर्दछन । त्यस्तै ज्योतिषको माध्यम बाट पनि दुःख मुक्तभै सुखको बाटो हिडन सकिन्छ । आफुले जानेको विषयको जानाकरी अरुलाइ गराउनु र अरुले जानेको विषय सिक्नुनै अशल मान्छे हुनुको परिचय दिनुहो । अहिले अलि फरक कोणबाट ज्योतिषिय व्यख्या भैरहेको छ । यो सबैका लागी सधैकालागि भनेर बुझ्न कोसिस गरेमा राम्रै हुनेछ तर यस्लाइ जान्न अलि अलि ज्योतिषीय ज्ञान हुन जरुरी छ ।मान्छेको जिवन शुरुहुने लग्नबाटैहो मानेपनि नमाने पनि आँखिर ग्रहको प्रभाव अवस्य पर्नेछ । जसरी सूर्यको प्रभाव तातो पन हामीले महसुस गरिरहेकाछौ । सर्बप्रथमा शुरुहुने लग्ननैहो राशिभनेको ९ वोटा अक्षरबाट बन्छ प्रत्यक दिन एक लग्नको जानाकारी गराइ रहेकोछु । जम्मा जम्मी २ दिन र अलिकति सयम लिन्छ एउटा राशिले । लग्न भनेको साला खाला २ घण्टाको अवधिमा परिवर्तन हुन्छ । लग्न भनेको सूर्यको सुक्ष्म प्रकाशहो हामी जन्मिदा सूर्यको प्रकाश जहाँ हुन्छ त्योनै लग्नहो । सूर्यलाइ ग्रहहरुमा राजा मनिन्छ ज्योतिषमा सूर्य निकै महत्वपूर्ण हुन्छ । सूर्यलाइ पिता र आत्म अनि राजनीतिको कारक मानिन्छ । चन्द्रमा लाइ मन र माताको कारक अनि मंगलाइ दाजुभाइ र रगत अधिपति मानिन्छ बुधलाइ मस्तिष्क र बृहस्पतिलाइ पुत्र विद्या धर्मको कारक शुक्रलाइ पत्नी कारक अनि शनिलाइ हड्डिकारक । पूर्विया ज्योतिष अत्यन्तै सुक्ष्म छ लग्न बाट मानिसको रुपगुण र आत्मवलका साथै सोच्नी शक्तिको वारेमा जान्न सकिन्छ । प्रत्यक मानिसको जन्मलग्न थाहानहुने भएकोले लग्नको वारेमा चर्चा गरिएको हो यष वाटपनि धेरैकुरा बुझिन्छ । आज धनु लग्नको चर्चा गरीरहदा धनु लग्नमा कुन कुन ग्रह महत्व पूर्ण हुन त्यसको बारेमा अलिकति जानाकारी गराउदा जिवनमा कुन स्थानले कस्तो प्रभाव पार्न सक्ने भएकोले त्यस बारेमा पनि जानाकरी गराउन खोजें धनु लग्नमा बृहस्पति मंगल सूर्य त्रीकोणका मालिक हुन र बृहस्पति बुध केन्द्रका मालिक हुन । केन्द्र वा त्रीकोणको मालिक एक रहदा राज योग हुन्छ । धनु लग्नमा १ ४ ५ ७ ९ १० अथवा धनु मीन मेष मिथुन सिह कन्या राशिमा बुध मंगल गुरु मंगल बुध सूर्य गुरु सूर्य एक ठाउँ माथि उल्लेख गरेका राशि रहदा राज योग हुन्छ धनु लग्नमा हुने राजयोगले राजनीतिमा उल्लेखिय सफलता दिलाउने काम गर्नेछ । धनु राशिमा चन्द्रमा अकार हुन्छन धनुलग्नमा चन्द्रमा रहदा मान्छे प्राय तनावमा हुन्छ रोगले सताइ रहन्छ आर्थिक संकट पनि बेला वेला परी रहन्छ । सूर्य चन्द्र धनुमा हुदा भाग्य वलियोत हुन्छ तर प्रतिस्पर्धा अलि गर्नु पर्दछ । चन्द्र मंगल धनुमा भय पढाइमा उतारचडाव आउनेछ बौध्दिक कार्यमा कठिइका वावजुद सफल हुन सकिनेछ । बुध चन्द्र धनु लग्नमा भय धर्मा विचलन र नोकरी तथा राजनीतिमा घरि घरि संकटको सामना गरेर सफलता मिल्नेछ गुरु चन्द्रको गजकेशरी योग धनुमा अरुको कुरामा आफु विस्वस्त हुन नसक्ने आफ्नु कुरामा अरु त्यसैले द्वन्द सिर्जना गर्नेछ । शुक्र चन्द्र धनुमा भय आर्थिक उन्नतिमा बढि संघर्ष गर्नु पर्नेछ । शनि चन्द्र धनु भय मनमा कुतर्क धेरै आउने काममा अरुले अवरोध सिर्जाना गर्ने योग वन्छ । राहु चन्द्रमा धनुमा भय धातु क्षण मृगौलामा समस्या आर्थिक कठीनाइ हरु धेरै हुन्छन मुटु मस्तिष्कमा समस्या आउन सक्छ । केतु चन्द्र धनुमा हुदा टाउको पानि जम्ने ट्युमर हुन सक्ने प्राय टाउको दुखि रहने हुन्छ यो संक्षिफ्तमा भनियको भनेर बुझ्नु र आफैले अनुभव गर्नु भएमा ज्योतिषको वास्तविकता पनि महसुस हुन्छ आध्यत्म आफैमा महान विज्ञानहो पूर्विया दर्शनमा धेरै महत्व पूर्ण कुराहरु छन । Website Traffic Exchange हट योग जस्मा अशिम शक्तिछ सरिरिक तन्दुस्तु देखि आफुलाइ बल सालि बनाउन समेत काम गर्दछ । त्यस्तै बनस्पति हरु यानीक सन्जीवनी बुटिसमेत यै नेपाली धरातलमा पाइन्छ । श्रृष्ठिको पहिलो भूमी नेपाल शिवको देश शैबको देश जुन भूमीमा जन्मीयर जिवन मुक्त हुन्छ त्यहा जन्मनुलाइ गर्व गर्न पर्ने हैनर हामीले । हाम्रो शक्तिलाइ खलबल्याउने हाम्रो एकता भङ्ग गर्ने आफु फाइदा लिने दाउमा रहेका हरुलाइ हामीले फुटेर हैन जुटेर सामना गर्नु पर्दछ । आधुनिक विज्ञानको चमत्कार नौलो र नयाँ केहि होइन इ सबै बैदिक कालमै थिए । समय चक्र संङ्गै उथ्थान विनास हुने सकिने र पुन निर्माण हुने क्रम चलिरहदा इतिहास कथा र बर्तमान सत्य हुनु अस्वभाविकहैन । आजको युग नकर्मले मात्र सम्भवछ न भाग्यले मात्र । ज्ञान विज्ञानका जानाकार हरु आफैमा यसको यथार्थ लाइ बुझेरनै आफ्नु स्वार्थ पुरा गरिरहेकाछन ।उनिहरुको भ्रमलाइ चिरेर हामिले आफुलाइ यथार्थमा उभ्याएर दुबैलाइ मिलाएर जन्म सार्थक गर्नुनै बुध्दिमानि हुन्छ । विज्ञानमा जेछ त्योत ज्ञानको तुलनामा नगन्यनैहो । त्यसोभन्दैमा विज्ञानलाइ उपेक्षा भने गर्न मिल्दैन । विज्ञानलाइ समय साप्यक्ष मान्दै ज्ञानको खोजिमा अघाढि बढनु राम्रोहो । मानव जाति त्यस्तो अनौठो प्राणिहो प्रत्यक सङ्ग फरक धारणा हुन्छ । पृथक विचारमा विमति नराखि यदि समन्वय गर्दै जानेहोर अरुलाइ अपमान नगर्ने होभने हामि धेरै सुख्खि हुन्छौ । चाहेको सबैले सुख्खनैहो सुख्ख किनेर पाइन्न चिनेर मात्र पाइन्छ । त्यस्तै सुखलाइ चिनाउने र दुःख लाइ हटाउने माध्यम हो ज्योतिष शास्त्र जस्को उपयोगले जिवनमा धेरै लाभ उठाउन सकिन्छ । त्यसैले म भन्छु सुख्खलाइ चिनौ । छोटो जिवनमा असफलताको अनुभव गरेर सफलता प्रबेश गर्न असम्भव हुन्छ । भाग्यलाइ चिनेर कर्म गर्दा सहज हुन्छ । धर्म हाम्रो जिवन हो राष्ट्र हाम्रो प्राणहो दुबैको दुबैसङ्ग समन्वय भएन भने राष्ट्र रहन्न राष्ट्र नरहे हामी हुदैनौ जस्को मस्तिष्कमा विकाशको धारणा छैन जस्को काँधमा सामाजिक जिम्वेवारी छैन जस्को मुटुमा देशछैन त्यो मानव हुनै शक्दैन । सकिन्छ देशको रक्षा गरौ सकिन्न विगार्ने काम नगरौ । महिले जानेको बताये बाकि याहाहरुकै विचार जयहोस नेपालको जयहोस नेपालिको https://www.cpagrip.com/admin/panels_register.php?ref=110831

Call Now 01-4416429


loading...

Website Traffic Exchange

How To Make money


Link URLs You can use any of the URLs below to earn from this link - they all work the same http://mellowads.com/23f8 Copy to clipboard http://mellow.link/23f8 Copy to clipboard http://zap.in/23f8 Copy to clipboard http://adz.bz/23f8 Copy to clipboard http://clik.bz/23f8 Copy to clipboard http://hop.bz/23f8 Copy to clipboard http://url.vin/23f8 Copy to clipboard Send your id and bank ac esewa and bitcoins ,blockchain address
http://zap.in/391n http://zap.in/26LH

के हो दशै, कसरी शुरु भयो, बलिको महत्व के छ अनि पुण्य पाउने कसरी ?


ॐ जयंती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।
loading...
दशमी संस्कृत शब्द हो । त्यही दशमीबाट दशै भयो । तत्सम् शब्द तत्भव भयो । दशमी र दशै दुबै मोटो श हुन्छ । अहिले पातलो शब्द पनि लेख्न थालियो । त्यसो गर्दा पातलो स सँग दशैको सम्बन्ध फाट्छ । त्यो पनि सांस्कृतिक ह्रास हो । व्याकरणका विवाद पनि छन् । संस्कृतिले पुरानो समाजलाई वर्तमानसँग जोड्ने काम गर्छ । त्यसलाई छुटाउने काम गर्न हुन्न । विजयादशमी भनेपछि विजय जोडिन्छ, विजय भनेको जित हो । त्रेता युगमा रामले लंकामा विजय प्राप्त गरे । पछि पृथ्वी नारायण शाहको दिग्बिजय पनि जोडियो । तर यसको प्रारम्भ नत मैशासुरलाई मारेको कारणबाट हो, न त रावणलाई नत पृथ्वी नारायणको दिग्विजयको कारणले नै आरम्भ भएको हो । यो त पहिलेदेखि नै चलेको चलन हो । यसको प्रारम्भ भएको नेपालबाटै हो । अरु देशबाट होइन । नेपाल हिमाली देश । जति धेरै हिमाल हुन्छन् । जलप्रवाह त्यति नै बढी हुन्छ । पहिले हिमालहरुमा विशाल हिउँ हुन्थ्यो । नदीनाला ठूलाठूला हुन्थे । वर्षामा बाढी आउँछ । प्राचिन कालमा पैदलै हिडेर नदी तर्नुपथ्यो । हिउँदमा बिबाहवारी हुने । टाढाटाढाबाट घर आउनु पथ्र्यो । पुल थिएन । टाढा भएकाहरुको केही खवर आउँदैन । असार बित्छ, साउन, भदौ बित्छ, अनि असोजको आधाआधी बितेपछि जव शुक्ल पक्ष आउँछ । वर्षातका भेल साम्य भएका हुन्छन्, पानी सङ्लो भएको हुन्छ । नदी कहाबाट तर्ने भन्ने बुद्धि लगाउनन सजिलो हुन्छ । पारिका मान्छे वारी, वारीका मान्छे पारी जान्छन् । भेटघाट हुन्छ । यो वर्षा त बाँचियो, प्रकृति माथि जित हाँसिल गरियो भन्ने महसुस हुन्छ सबैमा । शरद ऋतुको सौन्दर्य आएको छ, फूल फक्रेका छन् । प्रकृति सुन्दर भएको छ । त्यही सुन्दरतामा सबैको भेटघाट हुन्छ । रमाइलो वातावरण हुन्छ । अर्को साल पनि यसैगरी भेटघाट होस्, रमाइलो होस भनेर आर्शिवाद दिने गरिन्छ । यसरी दशै पर्वको आरम्भ भयो । यसरी प्रकृति माथिको विजयको भावना छँदासम्म सबै जातजाति एउटै भावनामा बाँधिएका थिए । अहिले आएर फेरी आफ्नै तरिकाले अथ्र्याउन थालियो । भुकम्प, चट्टयाङ, नदीनाला, डढेलो जस्ता प्रकृतक विपत्तिले जातजाति छुट्टाउँदैन । यसरी नै दशैको धार्मिक महत्व पनि छ । हरेक कुरा विज्ञानबाट प्रारम्भ हुन्छ । त्यस्ले विस्तारै आस्थाको रुप लिन्छ । कहिलेकाँही आस्थालाई वढावा दिने घटना घट्छन् । त्यसैलाई व्यवस्थित रुप लिँदै गर्दा कालान्तरमा आस्थालाई पुष्टि गर्ने घटना घट्छन् । विजयादशमीमा दुर्गा भगवतीले दानव माथि विजय गर्ने घटना कालान्तरमा उपस्थित भयो । पहिले दावनहरु माथि विजय गरेपछि मात्र दशै शुरु भयो भन्ने गरिएको छ । त्योभन्दा अघि प्रकृति माथिको विजय यात्र विर्सेको हो । पछि दुर्गाले विजय गरेको घटना मिसियो । पछि त्रेता युगमा भगवान रामको अवतार भयो । विजयादशमीकै दिन यात्रा गरेर रामले रावण माथि विजय प्राप्त गरेपछि अर्को प्रसंग थपियो । हिन्दुधर्मका हरेक कुरामा संस्कृति, धर्म, विज्ञान सबै जोडिएको हुन्छ । प्रकृति माथिको विजयबाट यो आरम्भ भयो । पछि संयोगले दुर्गादेवीको विजय भयो । दानवहरु असत्य र देवताहरु सत्यको रक्षाका लागि लडेका थिए । आजभन्दा अढाई सय वर्ष अघि पृथ्वी नारायण शाह नेपाललाई एकीकृत गर्ने यात्रामा हिड्न लाग्दा विजयादशमीको साइतमा हिड्नु राम्रो हुन्छ भन्ने परम्परा बसिसकेकाले अर्को सन्दर्भ जोडिन आयो । उनलाई आमाले अक्षताको टिका लगाएर विदा गर्दा टिकाको सन्दर्भ जोडियो । durga-dashain-2 यदि अघिल्ला इतिहास विर्सेर अढाई सय वर्ष अघिको कुरा गर्ने हो भने पृथ्वी नारायण शाहले विजय प्रप्त गरेको खुशीयालीमा दशै मनाउन थालिएको भनिएला । त्यसो भनियो भने संसार भरी फैलिएका हिन्दुसँग सम्बन्ध विच्छेद हुन सक्छ । दशैको विवाद किन ? अहिले दशैलाई सबैले दशैको रुपमा मान्न पनि छोडेको अवस्था छ । कतिपयले यो चार्डलाई परिमार्जन गर्नु पर्छ भन्न थालेका छन् । आर्य र अनआर्यबीचको विवाद उठ्यो । अघिल्लो इतिहास विर्सेकाले यी कुराले ठाउँ पाएका हुन् । प्रकृति माथिको विजयबाट दशै आरम्भ भएको हो भन्ने कुरा नबिर्सिएको भए आर्य र अनआर्यको विजय हुने थिएन । दशै सबै जाति र वर्गको हो । त्यसैले संस्कृतिमा राजनीति प्रवेश गरयो । फुटाउ र राज गर भन्ने बेलायतीहरुको सिद्धान्तले वर्वाद पारयो । मधेस र पहाडका भाईभाईको कस्तो मित्रता थियो । सबै एकाकार भएका थिए । उनीहरुलाई प्रयोग गरेर सत्ता प्राप्त गर्ने खेलमा लागेकी भन्ने लाग्दैछ । विवाद भयो तर त्यो विवाद स्थाई होला भन्ने त लाग्दैन । बेला मौकामा राजनीति गर्नेले र संस्कृति माथि आक्रमण गर्नेहरुले पनि संस्कृति माथि आक्रमण गर्दैछन् । यो संस्कृति तिमीहरुको होइन भनेपछि उनीहरु त संस्कृति विहित भए । जसले गर्दा तिमीहरुको चार्ड भएन, अर्को चार्ड मनाउनु पर्छ भनेर भन्न थाले । मानिरहेको संस्कृत नफ्याके त अर्को संस्कृति भेटिन्न । पहिले तराईवासीले मात्र मनाउन गरेको छठ अहिले सबैले मान्न थालेका छन् । जुन निक्कै खुशीको कुरा हो । कतिपय चार्ड साझा हुन्छ । कतिपय निश्चित जातिका मात्र हुन्छन् तर हरेक चार्डको पछाडि सुन्दर इतिहास र विज्ञान लुकेको हुन्छ तीनलाई खोज्नु पर्छ । तर छठ्, ल्होत्सार लगायतका चार्डभन्दा सबैलाई जोड्ने चार्ड दशै नै हो, यो सबैको चाड हो । बलि वाध्यता कि बिकृती ? बलि प्रथा विवादमा छ अहिले । कसैको रमाइलोका लागि कसैको जीवन समाप्त पार्ने कुरा चित्त नबुझ्दो छ । बलि प्रथाको पछाडि पनि अहिंसा मिसिएको छ । जथाभावि मानिसले पशु हिंसा नगरुन भनेर प्राचिन ऋषिहरुले एउटा व्यवथा गरे । जथाभावि पशु हिंसा नगर्नका लागि विधि तय गरिएको छ । तर हतियार उठाई हत्या गरिहाल्न पाइन्न । पशुको बलि दिँदा विधि बनाइएको छ । शास्त्र अनुसारको बलि भएको छैन । बलि दिनका लागि युवा पशु हुनु पर्ने भनिएको छ । स्त्री पशुलाई बलि दिन्न पाइन्न, निरोगि हुनुपर्छ । नियम पुरयाएर बलि नदिइकाले वलि दिनेहरुले पनि पुण्य पाएका छैनन । वलि दिने कुरा शास्त्रमा नभएको होइन । विधि पुरयाएर वलि दिँदा पुण्य हुन्न म भन्दिन । किनकी सामान्य मान्छेले शास्त्रका सबै रहस्य बुझेका छन् भनेर अहंकार गर्न पनि हुन्न । विधि पुर्याउन नसके त्यो कर्म नगर भन्छ शास्त्रले । गढिमाईको बलि होस् वा दशैको बेलामा देवीपीठहरुमा दिइने बलि नै किन नहोस् त्यो दानविय नृसंस हत्या हुन्छ । त्यहाँ बलिको विधि नै पुगेको हुँदैन । पुजारी सबैलाई हतार हुन्छ । जसले गर्दा विधिलाई लत्याइएको छ । एउटा वलि दिनका लागि कतिबेर बेद मन्त्र पढ्ने, कसरी अभिमन्त्रण गर्ने, कुन प्राथर्ना गर्ने जस्ता सबै विधि लत्याइएको छ । यो विकृति हो त्यसलाई सकेसम्म त्यसलाई हटाउनु पर्छ । चेतनाको जागरण हुनु पर्छ । भाकल गर्ने कुराहरु पनि अन्ध विश्वासमा आधारित छ । विधि पुरयाउन सकिन्न भने देवी देवताका मन्दीरमा लगेर कसैको जीवनलाई अत्य गर्ने र हत्या गर्ने काम राम्रो होइन । विधि पुरयाएर गर्नेहरुका लागि मेरो कुनै सिकायत छैन । by:dibyajyotish

Call Now 01-4416429

loading...

यस्तो मन्दिर जहाँ पुगे पछी नबोल्ने बच्चा पनि बोल्छ!!


गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश। ... गणेश शब्दको उत्पत्ति गण+ईश मिलेर भएको हो जसको अर्थ हुन्छ गण हरूका देवता। एउटा यस्तो अत्भुत शक्ती भएको मन्दिर जहाँ पुगे पछी नबोल्ने वच्चा बोल्छ । जुन कुरा प्रयोग गरेर हेरिसकिएको छ, तपाईं सच्चा मन लिएर तीन पटक जानुहोस् तपाईंको इच्छा पुरा हुन्छ । जो जडिबुटी को जानकार छ उस्ले त्यहा हजारौ जडिबुटी फेलापार्न सक्छ । हामी सवैले थाहा पाइरख्नु पर्ने पवित्र स्थल श्री सुर्यविनायक गणेश मन्दिर ।

Analog Clock

Total Pageviews